Logo

२०८३, आश्विन ९गते


images
images

नेपाललाई तेस्रो सफलता

नेपाललाई तेस्रो सफलता

images
  • नेपाललाई तेस्रो सफलता
    images
    images

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

    images
    images
    images


    टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाका माइकल भान लिंगेन २२ रनमा रनआउट भए । यसअघि नेपालका सन्दीप लामिछानेले नामिबियाका दुवै ओपनरको विकेट लिएका हुन् ।

    images
    images
    images


    सन्दीपले लो ह्यान्ड्रे लोरेन्सलाई ४१  र कार्ल बिर्केनस्टोकलाई २० रनमा आउट गराए । २६ ओभरको समाप्तिमा नामिबियाले तीन विकेटको क्षतिमा १०३ रन बनाएको छ ।

    images
    images
    images


    यसअघि नामिबियालाई नेपालले दुई विकेटले पराजित गरेको थियो । शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।