Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन

images
  • पोखरा महानगरपालिका वडा नम्बर ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन
    images
    images

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ ।वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए ।

    images
    images
    images

    श्रेष्ठको स्वास्थ्यमा  समस्या आएपछि फिस्टेल हस्पिटलमा उपचार भएकोमा उपचारकै क्रममा आज बिहान निधन भएको हो । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ स्वर्गीय वडासदस्य श्रेष्ठ नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय श्रेष्ठको दुई छोरा, एक छोरी र श्रीमती छन् ।                                                                                  श्रेष्ठको निधनपछि महानगरले एक सूचना प्रकाशित गर्दै पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालय पूर्णरुपमा बन्द गर्ने र १ बजेपछि महानगरपालिकाको कार्यालय, महाशाखा, शाखा कार्यालय र सबै वडा कार्यालयमा १ बजेपछि शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।