Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी केन्द्र रोहिणी गाउँकमिटीको कार्यालय बैठक सम्पन्न

माओवादी केन्द्र रोहिणी गाउँकमिटीको कार्यालय बैठक सम्पन्न

images
  • माओवादी केन्द्र रोहिणी गाउँकमिटीको कार्यालय बैठक सम्पन्न
    images
    images

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देही जिल्ला अन्तरगत रोहिणी गाउँपालिकाको कार्यालय बैठक सम्पन्न भएको छ ।

    images
    images
    images

    बैठकले रोहिणी गाउँपालिकामा प्रदिप पाण्डे संयोजक रहनेगरी कोभिड युनिट गठन गरेको छ । जसको सदस्यहरुमा जाहिद खान, ओमप्रकाश यादब, गणेश यादब, हरिगोपाल चौधरी, घनश्याम गुप्ता, कृष्णचन्द्र मिश्र, मुटुर पासी, सैलेन्द्र उपाध्यय लगायत रहका छन् ।
     
    पार्टीका जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर १ सचीव गोविन्द पङ्गेनीको प्रमुख आथित्यता र रोहिणी गाउँपालिका पार्टी कमिटी अध्यक्ष प्रदिप पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला सल्लाहकार क्षेदि गुप्ता, बरकल्ला मुसलमान लगायत गाउँ कमिटीका क्रियाशिल सदस्यको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।