Logo

२०८३, आश्विन ९गते


images
images

हावाहुरीले फेवा तालमा एउटा डुंगा बेपत्ता, ४ जनाको उद्धार

हावाहुरीले फेवा तालमा एउटा डुंगा बेपत्ता, ४ जनाको उद्धार

images
  • सेतोमसी सहकर्मी
  • हावाहुरीले फेवा तालमा एउटा डुंगा बेपत्ता, ४ जनाको उद्धार
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा  फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ ।
    आज दिउसो करिब ४ बजे तिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको हो । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको जानकारी दिए । तालमा अहिले खोजी कार्य जारी छ ।
    डुंगामा के कती जना थिए भन्ने खुलेको छैन । ४ जनालाई भने सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।