Logo

२०८३, आश्विन १०गते


images
images

अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँ नागरिकसहित १० जना नेपाली प्रहरीद्धारा पक्राउ

अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँ नागरिकसहित १० जना नेपाली प्रहरीद्धारा पक्राउ

images
  • अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँ नागरिकसहित १० जना नेपाली प्रहरीद्धारा पक्राउ
    images
    images

    काठमाडौं । चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठ्माण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई बुधबार सार्वजनिक गरेको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार उनीहरुले राजधानीमा अवैध रुपमा कार्यालय सञ्चालन गरि ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको छ । पक्राउ पर्नेमा ९ जना चिनियाँ नागरिकसहित १० जना नेपाली पनि रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिनियाँ नागरिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।