Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभा बैठक बस्दै

images
  • प्रतिनिधि सभा बैठक बस्दै
    प्रतिनिधि सभा बैठक फाइल फोटो
    images
    images

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

    images
    images
    images

    आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विध्येक टेबुल गर्ने कार्यसूची छ ।

    images
    images
    images

    यस्तै आजकै बैठकबाट सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनीत गर्ने सम्भावित कार्यसूची छ ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री प्रचण्डले लोकसेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।