Logo

२०८३, आश्विन ९गते


images
images

प्रि-ओपन सेसनमा सेयर बजार घट्यो

प्रि-ओपन सेसनमा सेयर बजार घट्यो

images
  • प्रि-ओपन सेसनमा सेयर बजार घट्यो
    images
    images

    काठमाडौँ । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अङ्कले घटेर १९०३.३५ विन्दुमा आएको छ ।

    images
    images
    images

    यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

    images
    images
    images

    यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको र ४ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।