Logo

२०८३, आश्विन ९गते


images
images

`देवदह ट्यालेन्ट हन्ट’ को दोस्रो अडिसन बैशाख १३ गते हुने

`देवदह ट्यालेन्ट हन्ट’ को दोस्रो अडिसन बैशाख १३ गते हुने

images
  • `देवदह ट्यालेन्ट हन्ट’ को दोस्रो अडिसन बैशाख १३ गते हुने
    images
    images

    रूपन्देही ।  देवदहमा जारी ‘देवदह ट्यालेन्ट हन्ट’को दोस्रो अडिसन बैशाख १३ गते हुने भएको छ । केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको थीयो ।

    images
    images
    images

    फरक फरक बिधामा पहिलो राउनडमा ३५ जना छानिएका थीए । गायन, नृत्य, अभिनय,मोडलिङ विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार  उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले बताए । कार्यक्रममा सहभागीताकालागि कुनै शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ । 

    images
    images
    images


    कार्यक्रममा उत्कृष्ट  प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा,  व्यक्तिको बिकाश तालिम,  आत्मरक्षक तालिम,  मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ट्यालेन्ट हन्ट’
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।