Logo

२०८३, आश्विन ९गते


images
images

`देवदह ट्यालेन्ट हन्ट’ बिजेतालाई पुरस्कार वितरण

`देवदह ट्यालेन्ट हन्ट’ बिजेतालाई पुरस्कार वितरण

images
  • `देवदह ट्यालेन्ट हन्ट’ बिजेतालाई पुरस्कार वितरण
    images
    images

    रुपन्देही। `देवदह ट्यालेन्ट हन्ट’ का बिजेतालाई पुरस्कार वितरण गरिएको छ।

    images
    images
    images

    सोमबार देवदहमा एक कार्यक्रम आयोजना गरि प्रतियोगिताको समिक्षा साथै पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    केबी डान्स स्टुडियोको आयोजनामा शनिबार सम्पन्न फाइनल राउडमा चार जनाले उपाधि जित्न सफल भएका थीए। 

    images
    images
    images

    प्रतियोगितामा विजयी हुनेले ५० हजार  उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद, शिल र प्रमाणपत्र  प्राप्त गरेका थीए । 

    प्रतियोगितामा नृत्य तर्फ उत्कृष्ट नृत्य मन्जिता राना, निमिसा कुवर प्रथम, रोजि राना द्वितीय, सन्तोस परियार तृतीय, सुशील गुरुङ सान्त्वना भएका छ्न् । यता गायन तर्फ कृष सुनार प्रथम, करन परियार द्वितीय, आयुशा पाण्डे तृतीय, र आयुस खत्री सान्त्वना भएका थिए । 

    तेस्तै मोडलिङ तर्फ सलुना थापा, रोनिश पाण्डे प्रथम, मन्जिता राना, कविर तिवारी, द्वितीय दिपसिखा थापा, बिनया बराल तृतीय र कृतिका तिवारी सान्त्वना थिए  ।

    चित्रकला तर्फ सुजता बिक प्रथम,नविता लामा द्वितीय, निकिता चापागाईं तृतीय, र सिवानी रेस्मी सान्त्वना भएका थिए  । 

    प्रतियोगितामा विजयी हुनेले ५० हजार  उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद, शिल र प्रमाणपत्र  प्राप्त गरेका थीए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ट्यालेन्ट हन्ट’
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।