Logo

२०८३, आश्विन ९गते


images
images

परीक्षामा गयल देखाएपछि क्याम्पस प्रमुखलाई फूलमाला लगाएर धन्यवाद !

परीक्षामा गयल देखाएपछि क्याम्पस प्रमुखलाई फूलमाला लगाएर धन्यवाद !

images
  • परीक्षामा गयल देखाएपछि क्याम्पस प्रमुखलाई फूलमाला लगाएर धन्यवाद !
    images
    images

    काठमाडौं । विद्यार्थीहरूले व्यङ्ग्य गर्दै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई फूलमाला लगाएर धन्यवाद दिएका छन् । विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाएर धन्यवाद दिएका छन् । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् ।

    images
    images
    images

    बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीको प्रयोगात्मकतर्फ नतिजा गयल देखिएको छ । राम्रै नम्बर दिएकाहरूको हकमा समेत कम नम्बर देखाइएको छ ।

    images
    images
    images

    प्रयोगात्मक परीक्षामा उपस्थित  भएर पनि नतिजामा अनुपस्थित देखाएपछि विद्यार्थीहरूले छानविनको माग गरेका थिए । तर, क्याम्पस प्रमुखले छानविनको लागि आनाकानी गरेपछि विरोध र व्यङ्ग्य स्वरूप फूलमाला लगाएर भविश्यमाथि खेलबाड गरेको भन्दै  विद्यार्थीले धन्यवाद दिएका हुन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।