Logo

२०८३, आश्विन ९गते


images
images

साताको सेयर बजार : १४ अंक घट्यो, साढे ४ अर्बको कारोबार

साताको सेयर बजार : १४ अंक घट्यो, साढे ४ अर्बको कारोबार

images
  • साताको सेयर बजार : १४ अंक घट्यो, साढे ४ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । गसाता १९०४ अंकको बिन्दुमा आएर रोकिएको नेप्से परिसूचक १४ अंकको गिरावटसँगै १८८९ अंकको बिन्दुमा रोकिएको छ । यो ०.७७ प्रतिशतको गिरावट हो ।

    images
    images
    images

    साताका ५ कारोबार दिनमध्ये परिसूचक ३ दिन ओरालो लागेको थियो । साताका २ दिन अर्थात सोमबार र मंगलबारबाहेक अन्य दिन परिसूचक घटेको थियो । यससँगै, १४ अंकको गिरावट आएको हो । साताको पहिलो दिन आइतबार १८ अंकले घटेको नेप्से परिसूचक सोमबार २ र मंगलबार १७ अंकले बढेको थियो ।

    images
    images
    images

    यसबाहेक, बुधबार १३ अंकले र विहीबार पुनः २ अंकले घटेर बन्द भएको थियो । यो साता नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । सातामा सेन्सेटिभ र फ्लोट इण्डेक्स पनि घटेको छ ।
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।