Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपाले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने निर्णय २२ वैशाखमा गर्ने

रास्वपाले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने निर्णय २२ वैशाखमा गर्ने

images
  • रास्वपाले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने निर्णय २२ वैशाखमा गर्ने
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने वा प्रतिपक्षीमा बस्ने निर्णय २२ वैशाखमा गर्ने भएको छ ।

    images
    images
    images

    केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय लिइने प्रवक्ता डा. मुकुल ढकालले बताए । ‘सरकारमा जाने नजाने निर्णय २२ गते गर्छौं,’ उनले भने ।

    images
    images
    images

    आज बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल 'पचण्ड'ले सरकारमा सहभागी हुन रास्वपालाई प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    आजको बैठकले यसबारे निर्णय लिन रास्वपाले सकेन । प्रवक्ता ढकालका अनुसार पार्टीको विभागहरू गठन गर्ने निर्णय पनि गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।