Logo

२०८३, मंसिर १गते


images
images

एनपीएलको प्लेअफको समीकरण पुरा

एनपीएलको प्लेअफको समीकरण पुरा

images
  • एनपीएलको प्लेअफको समीकरण पुरा
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।

    images
    images
    images

    पोखराले दिएको २२५ रनको लक्ष्य पछाएको काठमाडौँले १९.५ ओभरमा अल आउट हुदै १६९ रन बनाएको हो । 

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । 

    images
    images

    योसँगै एनपीएलको जारी तेस्रो संस्करणको प्लेअफको समीकरणको टुंगो लागेको छ । अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायर्स खेल्ने भएका छन् । त्यस्तै काठमाडौँ गोर्खाज र चितवन राइनोजले इलिमिनेटर खेल्ने भएका छन् । 

    पहिलो क्वालिफायर्स खेल मंगलबार हुने छ भने इलिमिनेटर खेल बुधबार हुने छ ।    

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।