Logo

२०८३, कार्तिक ३०गते


images
images

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा

images
  • अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा
    images

    देवदह । धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा मनाइएको छ ।

    images
    images
    images

    ब्रतालुले पायक पर्ने जलाशयको किनारामा निर्माण गरिएको घाटमा गई पूजा सामग्रीसहित अस्ताउँदो सुर्यको पूजा गरिएको हो ।

    images
    images
    images

    पूजा सामग्रीको रुपमा घरघरमा निष्ठा अनि श्रद्धापुर्वक तयार पारिएको ठेकुवा, भुसवा, नैवैद्य, फलफूल, उखु, केरा रहेका थिए । ब्रतालुले मुखारविन्दुबाट लोकभाखामा छठि मईयाको भक्तिमय गीत गाई अर्घ्य दिएका हुन् ।

    images
    images

    यता देवदहको विभिन्न जलासयमा पनि तीर्थालुहरुको भिड लागेको थियो ।

    यसरी नै सोमबार विहानै उदाँउदो सुर्यलाई सोही अर्घ्य दिई पर्वको समापन गरिनेछ । भनिन्छ चैति छठ गर्दा हरेक ब्रतालुको हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग जीवनमा कहिल्यै पनि नलाग्ने जनविश्वास रहदै आएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छठपर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।