Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा झन्डै १ करोड ५० लाख लागतको हरित उद्यमशिलता कार्यक्रम सुरू

देवदहमा झन्डै १ करोड ५० लाख लागतको हरित उद्यमशिलता कार्यक्रम सुरू

images
  • देवदहमा झन्डै १ करोड ५० लाख लागतको हरित उद्यमशिलता कार्यक्रम सुरू
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा हरित उद्यमशिलता कार्यक्रम अन्तर्गत फलफूलका विरुवा रोपिएको छ। लुम्बिनी बौद्ध बिश्वविद्यालय र युनएनडिपीको झन्डै १ करोड ५० लाख लागतमा संचालित हुने हरित उद्यमशिलता कार्यक्रम अन्तर्गत विविध फलफुलको उत्पादन गरि आमजनताको आय स्तरमा वृद्धि गर्ने उद्देश्य लिईएको छ। 

    images
    images
    images

    बुधबार एक कार्यक्रमबीच उक्त कार्यक्रमको सुरुवात गरिएको छ। फलफुल रोपन कार्यक्रम अन्तरगत बुधबार देवदह नगरपालिका वडा नम्बर ८ मा  आँप, लिची, कागती, बेसार, अदुवा, अम्बा केरा, मेवा लगायतका विरुवा रोपिएको छ । 

    images
    images
    images

    दिगो विकास लक्ष्य सहित २५ बर्षको उक्त योजना सफल भए देवदह ८ का स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन।

    images
    images
    images

    हरित उद्यमशिलता .jpg

    विरुवा रोपण कार्यक्रममा देवदह नगरपालिका प्रमुख धुर्व प्रसाद खरेल, लुम्बिनी बौद्ध बिश्वविद्यालय निमित्त उपकुलपति तिलक आचार्य  युनएनडिपीका नेपाल प्रतिनिधि सुदिप अर्याल, देवदह नगरपालिका नगर प्रवक्ता गणेश डुम्रे, वडा न ८ का वडा अध्यक्ष हरि पाण्डे लगायत स्थानीयको उपस्थिति रहेको थियो। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरित उद्यमशिलता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।