Logo

२०८३, आश्विन ९गते


images
images

आमिर खान काठमाडौंमा, १० दिन विपश्यना केन्द्रमा ध्यान गर्ने

आमिर खान काठमाडौंमा, १० दिन विपश्यना केन्द्रमा ध्यान गर्ने

images
  • आमिर खान काठमाडौंमा, १० दिन विपश्यना केन्द्रमा ध्यान गर्ने
    images
    images

    काठमाडौं । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको युके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई उद्योगी रुप ज्यातिले विमानस्थलमा स्वागत गरे । 

    images
    images
    images

    एयरपोर्टबाट खान सिधै बुढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । 

    images
    images
    images

    बलिउडमा आमिरको फरक छाप र छवि छ । उनले कैंयौ हिट फिल्म खेलेका छन् । टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर भएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आमिर खान
  • # विपश्यना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।