Logo

२०८३, श्रावण २७गते


images
images

फेरि बढ्यो मेलम्ची नदीमा पानीको बहाव

फेरि बढ्यो मेलम्ची नदीमा पानीको बहाव

images
  • सेतोमसी सहकर्मी
  • फेरि बढ्यो मेलम्ची नदीमा पानीको  बहाव
    images
    images

    काठमाडौं । अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव बढेको छ । केहि  दिनअघि मात्रै बाढीका कारण जनधनको क्षति भएको मेलम्चीमा पुनः बाढी आउँदा स्थानीयवासीलाई त्रसित बनाएको छ ।

    images
    images
    images

    बाढीले जोगाएको घर तथा संरचना र जमीन समेत अहिलेको बर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् ।
    हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाकाअनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेलम्ची
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।