Logo

२०८३, कार्तिक २५गते


images
images

शिव कल्याण डेरीको सार्वजनिक सुनुवाइ सम्पन्न

शिव कल्याण डेरीको सार्वजनिक सुनुवाइ सम्पन्न

images
  • शिव कल्याण डेरीको सार्वजनिक सुनुवाइ सम्पन्न
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहिको देवदह नगरपालिका वडा नं ५ मा अवस्थित शिवकल्याण डेरी एण्ड दाना पसल अन्तर्गत दुध प्रशोधन उप-आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। 
     

    images
    images
    images

    नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय , नेपाल लाइफस्टक सेन्टर इनोभेसन आयोजना र विकेन्द्रीत आयोजना सहयोग इकाइ बुट्वलको सहयोगमा आयोजना सँचालन गर्न लागिएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम वडा नं ५ का वडाध्यक्ष गणेश डुम्रेले शिवकल्याण डेरीको इताहास लामो रहेको र यो पसल देवदहको दुग्ध व्यवसायलाई राम्रो बनाएको बाताए। उनले सरकारले आफ्नो बजेटको धेरै भाग कृषिमा छुट्याउनु पर्ने र असल किसानले अनुदान पाउनुपर्ने बताए। अन्य क्षेत्रमा गरिएको लगानी भन्दा कृषिमा गरिएको लगानीमा समाज समृद्ध बन्ने बताए।

    images
    images


    देवदह दुग्ध उत्पादनको पकेट क्षेत्र रहेको र याहाका किसानहरुको मिहिनेतलाइ अझ हौसाल प्रदान गर्नकालागी उक्त आयोजना संचालनमा ल्याउन लागिएको शिव कल्याण डेरी एण्ड दाना पसलका संचालक गुणाखर भुर्तेलले बताए । 

    दुध र दुध बाट उत्पादन हुने परिकारलाइ स्थानिय बजारमै आधा भन्दा धेरै पुर्याउने र बाकी रहेका लाई अन्य बजारमा पुर्याइ यो आयोजना संचालन गरिने उन्ले बताए । 

    एस्ता आयोजनाले कृष्कलाइ धेरै सहयोग र हौसला मिलेको एक किषानले बताए । 
    कार्यक्रम स्थानिय कृषक तथा सो डेरीका उपभोक्तको बाक्लै उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।