Logo

२०८३, कार्तिक २८गते


images
images

मुख्य समाचार

नयाँ नेकपा बन्छ : प्रधानमन्त्री प्रचण्ड

नयाँ नेकपा बन्छ : प्रधानमन्त्री प्रचण्ड

images
  • सेतोमसी सहकर्मी
  • नयाँ नेकपा बन्छ :  प्रधानमन्त्री प्रचण्ड
    फाइल फोटो
    images

    दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नेकपा बनाउने बताएका छन् ।

    images
    images
    images

    दाङमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले शुरुमा समाजवादी संयुक्त मोर्चा बनाउने र त्यसपछि नयाँ  नेकपा बनाउने तयारी भइरहेको बताए ।

    images
    images
    images

    मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले माओवादी केन्द्र, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुने बताए ।

    images
    images

    नेकपा एमालेमा पनि एकताका पक्षधर रहे पनि मूल नेतृत्व नै एकताको बाधक देखिएको भन्दै प्रचण्डले एमालेको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।