दाङ । नेपाल कम्युनिष्ट पार्टी माअाेबादि केन्द्र निकट थारु राष्ट्रिय मुक्तिमोर्चा लुम्बिनी प्रदेशकाे प्रदेश भेला असार २ गते लुम्बिनी प्रदेशकाे राजधानि दाङ काे लमहि नगरपालिकाकाे सभा हलमा हुने भएकाे छ।
उक्त भेलााले लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयनका साथै थारुसमुदायका हक हित र अधिकार का बिषमा छलफल हुने कुरा भेला अायाेजक समितिका सँयाेजक पल्टु थारुले जानकारि दिए ।
थारुसमुदायका नेताका अलवा माअाेबादि केन्द्रका नेताहरुले सम्बाेधन गर्ने उक्त भेलामा बर्दिया , बाके, दाङ, कपिलवस्तु , रुपन्देही र नवलपरासिका थारुअगुवाहरु सहभागी हुने बताईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology