Logo

२०८३, कार्तिक २८गते


images
images

तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना, १० जना घाइते

तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना, १० जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना, १० जना घाइते
    images

    दाङ। शुक्रबार बिहान तुलसीपुरदेखि रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।

    images
    images
    images

     जिप  सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

    images
    images
    images

    दुर्घटनामा  दस जना घाइते भएका उनले बताए। तीमध्य ६ जनाको अवस्था गम्भीर रहेको पनि डिएसपी मल्लले जानकारी दिए।

    images
    images

    घाइते सबैलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । डिएसपी मल्ल नेतृत्वको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ।  प्रहरीले तीव्र गतिका कारण जीप दुर्घटनामा परेको अनुमान गरेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए। 

    केही दिन पहिले मात्रै यही ठाउँमा अर्कौ एउटा दुर्घटना भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।