Logo

२०८३, कार्तिक २८गते


images
images

समाजवादी मोर्चा नेपालको घोषणा भोलि

समाजवादी मोर्चा नेपालको घोषणा भोलि

images
  • सेतोमसी सहकर्मी
  • समाजवादी मोर्चा नेपालको घोषणा भोलि
    images

    काठमाडौँ l  समाजवादी मोर्चा नेपालको घोषणा सोमबार हुने भएको भएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरिएको हो ।

    images
    images
    images

    समाजवादी मोर्चा भोलि राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर घोषणा गर्ने निर्णय बैठकले गरेको हो । मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेत्रविक्रम चन्द्र मोर्चामा रहने सहमति भएको हो ।

    images
    images
    images

     चार दलको कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेकोमा त्यसलाई आज शिर्ष नेताले अनुमोदन गरेका हुन । असार एक गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन । समाजवादी मोर्चा बने २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।