काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छन्। बिहीबार काठमाडौं बालुवाटारस्थित एक पार्टी प्यालेसमा परिवारजन, आफन्त तथा साथीभाइकाबीच भव्य विवाह गरेकी हुन् ।
उनीले चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग विवाह गरेकी हुन् । सेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक समेत हुन् ।
पोखरेल लगानीकर्ताका हित तथा सेयर बजारमा भएका बिकृतिको खुलेर बिरोध गर्दै आइरहेकि छिन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology