Logo

२०८३, आश्विन ९गते


images
images

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

images
  • सेतोमसी सहकर्मी
  • आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
    images
    images

    काठमाडौं । २०८० साल असार ८ गते शुक्रबार । असार शुक्ल पञ्चमी तिथि ।  पञ्चाङ्ग वज्र बव मघा । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुहोस् । 

    images
    images
    images

    मेष

    images
    images
    images

    घरायसी समस्या बढ्नेछ । अरूको विश्वास घट्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापारबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ ।

    images
    images
    images

    वृष

    व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ । प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ ।

    मिथुन

    रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ ।

    कर्कट 

    सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

    सिंह

    आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ ।

    कन्या

    प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । 

    तुला

    रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने नयाँ काम शुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।

    वृश्चिक 

    घरायसी काममा रुचि बढ्नेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ । मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ ।

    धनु 

    धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन् । मानसिक चिन्तन एवम् पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ ।

    मकर

    आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । काममा विभिन्न अवसर पाइनेछ ।

    कुम्भ

    फाइदा हुने काम प्राप्त हुन सक्छ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ ।

    मीन

    अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।