Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह नगर सभामा नाराबाजी : नगर प्रमुख र उपप्रमुखले स्वकीय सचिव राख्ने प्रस्तावमा मतभेद

देवदह नगर सभामा नाराबाजी : नगर प्रमुख र उपप्रमुखले स्वकीय सचिव राख्ने प्रस्तावमा मतभेद

images
  • देवदह नगर सभामा नाराबाजी : नगर प्रमुख र उपप्रमुखले स्वकीय सचिव राख्ने प्रस्तावमा मतभेद
    images

    देवदह ।  देवदह नगरपालिकाको नगरसभामा नगर प्रमुख र उपप्रमुखले सचिवालय गठन गर्ने र  स्वकीय सचिव राख्ने सम्बन्धि प्रस्ताबमा भिन्न मत राख्दै केही नगरसभा सदस्यहरूले विरोध जनाएपछि नगरसभामा विवाद भएको छ। 

    images
    images
    images

     नगरप्रमुख धुर्ब प्रसाद खरेलले बहुमतको आधारमा  उक्त ऐन पारित भएको निर्णय सुनाएपछि नगर सभाका सदस्यहरू अमर लामिछानेले लगायतले नाराबाजी गर्दै आपत्ती जानेका हुन्। 

    images
    images
    images

    उनीहरूले आर्थिक मन्दीमा सचिवालयमा कर्मचारी भर्ति गरेर नगरपालिकालाई थप   भार बधाउन खोजेको मत राखेका  छन्। 

    images
    images

    नगरसभा सदस्यले उठेर नाराबाजी गरिरहेको भएपनि नगरसभा भने जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगर सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।