रूपन्देही। देवदहको केरवानी नमूना माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा तिन जना नियुक्त भएका छन् ।
सोमबार विद्यालय व्यवस्थापन समिति समितिले शिक्षक खेमानन्द ज्ञवाली‚ मधु लम्साल‚ कमल ज्ञवालीगरी तिन जनालाई सहायक प्रधानाध्यापकमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य सिता काफ्लेले जानकारी दिइन्।
तस्तै समितिले शिक्षक होमनाथ शर्मालाई माध्यमिक तह इन्चार्ज‚ सञ्जय कुमार शुक्लालाइ कृषि इन्चार्जको जिम्मेवारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology