ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २७ गते बिहिबार । तदनुसार ९ अप्रिल २०२१ । श्री माता लक्ष्मीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
मेष राशि - समय उत्तम रहला । शिक्षा छेत्रमा बिकास होला। राजकीय सम्मान प्राप्त होला ।ब्यापार ब्याबशाय तर्फ बाट पनि लाभ रहला । साहशिक जित होला ।
बृषभ राशि - समय अनुकुल नहोला किनकि अपव्यय झुटा अारोप पनि लाग्न सक्छ ।मनमा उद्बिग्नता ।निर्णायक भुमिकामा कमिकमजोरिका कारण बनेको काम मा पनि अड्चन पैदा होला ।
मिथुन राशि - समय मध्यम खालको रहला। कार्य छेत्र मा अड्चन पैदा होला ।स्वजन साथि भाइहरु बाट पनि अपेक्षित ब्यावहार नबन्ला । मनमा बेचैनि रहला ।बिष्णु भगवानको नाम लिई अगाडि बड्न जाति होला ।
कर्कट राशि- समय सापेक्ष अांटे ताकेकोकाम नहोला । थालेका कार्य पनि बिलम्बताका साथ होला । घरमा वा सपरिवार मा मनमुटाब रहल।सारिरिक कस्ट होला । शिक्षा छेत्रमा बिफल भइयेल।
सिंह राशि - समय बलबान रहला ।सम्पूर्ण छेत्रमा कामको यस बन्ला ।राजकीय सम्मान मिल्ला कुटुम्ब तथा पुराना मित्र संग मिलन होला ।भोज पाटि को अबशर बन्ला ।
कन्या राशि - समय अनुकुल नरहला ।अार्थिक छ्यति होला। मनलेएक बेबहार ले एक जस्तो कार्य होला । बिपरित कार्यमा मन उत्तेजित होला ।अार्थिक लगानिमा छ्यति बेहोर्नु पर्ला ।
तुला राशि - समय मध्यम खालको रहल। असत्मबलका साथ सत्कार्यकौशलतबाट ठूलो लाभ होला ।अन्यथा हितसत्रुको पनि त्रास रहला। तर ऊद्दयोगि पुरुसले कार्य जसरि पनि सिद्द गरेका हुन्छन। पनि
बृश्चिक राशि - समय मध्यम रहल।बिबिध अप्ठेरा हरु परेता पनि कार्य सिद् होला ग्यानिजनको साथ सहकार बन्ला ।मित्रलाभ होला ।तर स्वास्थ कन्टोलका लागि खानामा संयमित रहनु पर्ला
धनु राशि - समय उत्तम रहलाा धार्मिक तथा मनोरंजनात्मक यात्रा होला। नया मित्रहरुसंग भेट होला रचनात्मक कार्य को स्यसबासि मिल्ला ।भेट उपहार पनि मिल्ला ।
मकर राशि - समयले तेति साथ नदेला ।किनकि जति पनि कार्य हरु बिफल होलान या अत्यन्त ढिला सुस्तिको सामना गर्नु पर्ला । स्वजन मित्रहरु बाट पनि अपेक्षित त सलाह नमिल्ला। तसर्थ प्रतिक्षा रत कार्य सफल होलान ।
कुम्भ राशि - समय मध्यम रहला ढिला सुस्ति उल्झनको सामना गर्दै भये पनि काम सिद्द गरियेला । बुद्दि वा बाणिको प्रभाब रहला । अन्तिममा धेरथोर सिद्दि हात पर्ला
मीन राशि - अाफन्ति जनको मुलाकात हर्सोल्लास रहला ।पारिवारिक यात्रा होला। शिक्षा छेत्रमा मन जाला समाजिक कार्यमा मन जाला । मनमा प्रशन्नता होला ।
ॐ हरिशरणम् ।
यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।
( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ श्री हरिहर ज्योतिष सेवा, देवदह-७, मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology