Logo

२०८३, आश्विन १०गते


images
images

पशुपतिको जलहरीबाट केपी ओली र विद्या भण्डारीको नाम मेटाइयो

पशुपतिको जलहरीबाट केपी ओली र विद्या भण्डारीको नाम मेटाइयो

images
  • सेतोमसी सहकर्मी
  • पशुपतिको जलहरीबाट केपी ओली र विद्या भण्डारीको नाम मेटाइयो
    images
    images

    काठमाडौं। पशुपतिनाथको मन्दिरको जलहरीमा रहेको तत्काली राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ । पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएको नाम लेखेर राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए ।

    images
    images
    images

    हिजो (बुधबार) एक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री किरातीले भने,– ‘जलहरी आज लगाउँदै छ । १३ जनाको नाम रहेछ । मेटाएर लगाउँदै छ । नाम लेखाउनु पनि एउटा भ्रष्टाचार हो । नाम नलेखाइदिएको भए हुन्थ्यो । कति जनाको नाम लेख्दै जाने ? नाम लेखेर पो के हुन्छ र पशुपति भन्दा मान्छे त माथि भइँदैन ।’ 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।