Logo

२०८३, कार्तिक २८गते


images
images

महिला दर्शनार्थीलाई दुर्व्यवहार गरेको भन्दै भैरवस्थानका पुजारी निलम्बित

महिला दर्शनार्थीलाई दुर्व्यवहार गरेको भन्दै भैरवस्थानका पुजारी निलम्बित

images
  • महिला दर्शनार्थीलाई दुर्व्यवहार गरेको भन्दै भैरवस्थानका पुजारी निलम्बित
    images

    पाल्पा । महिला दर्शनार्थीमाथि यौनजन्य हिंसाको आरोपमा पाल्पाको भैरवस्थान मन्दिरका मूल पुजारी जीतनाथ योगीलाई निलम्बन गरिएको छ । 

    images
    images
    images

    रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थान मन्दिरमा दर्शनका लागि गएका महिलालाई संवेदनशील अंगमा छुने गरेको गुनासो आएपछि व्यवस्थापन समितिको बैठकले ७० वर्षीय योगीलाई निलम्बन गरेको हो  । 

    images
    images
    images

    पुजारी योगीले महिलामाथि अभद्र व्यवहार गरेको भनी विभिन्न समाजिक सञ्चालमा समेत आएपछि बुधबार बसेको व्यवस्थापन समितको बैठकले सत्यतथ्य छानबिन नहुँदासम्मका लागि जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरिएको अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।

    images
    images

    समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्तिमार्फत सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भैरवस्थानका पुजारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।