Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा बिपत उद्धार सामाग्री वितरण

देवदहमा बिपत उद्धार सामाग्री वितरण

images
  • देवदहमा बिपत उद्धार सामाग्री वितरण
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकाले बिपत उद्धार सामाग्री वितरण गरेको छ। 

    images
    images
    images

    वर्षायाम सुरु भए सङ्गै नेपालका विभिन्न स्थान हरुमा भारी वर्षा भैरहेको छ। सो कुरालाई मध्यनजर गर्दै पुर्व तयारी सङ्गै देवदह नगरपालिकाले सो राहत सामाग्री आर्मी पुलिस फोर्स (एपिएफ), देवदह प्रहरी चौकी र नगर प्रहरीलाइ वितरण गरेको हो । 

    images
    images
    images

    देवदह नगरपालिकाकि उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे देवदह नगरपालिका वडा नं ६ का वडाध्यक्ष एवम देवदह नगरपालिका विपत व्यवस्थापन समिती संयोजक खेम थापा लगाएत अन्य जनप्रतिनिधिको रोहवरमा सो सामाग्री वितरण गरिएको थियो । 

    images
    images

    अहिलेको अवस्थामा उच्च वर्षाका कारण धेरै ठाउमा प्राकृतिक विपत्ति आउने भएकाले पुर्व तयारी स्वरुपनै सो सामाग्री वितरण गरिएको नगरप्रवक्ता गणेश डुम्रेले बताए। 

    गैंती ३ थान, बेल्चा ४ थान, बनचरो १ थान, रेनकोट ५ थान, गमबुट स्टिल ५ थान, लाइफ ज्याकेट ५ थान, बकेट स्टिल २ थान, फायर एक्स्टिगिन्सर २ थान, सर्चिङ्ग लाइट १ थान इमर्जेन्सी लाइट १ थान, स्ट्रचर फोल्डिङ्ग १ थान, मेगा फोन ३ थान, हेडलाइट २ थान र ६ जना अट्ने क्याम्पिङ्ग टेन्ट सहित दुइलाख पचास हजार बराबरको सामाग्री वितरण गरिएको देवदह नगरपालिका विपत व्यवस्थापन समितिका संयोजक खेम थापाले जानकारी दिएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिपत उद्धार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।