Logo

२०८३, कार्तिक २८गते


images
images

भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

images
  • भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
    images

    एजेन्सी । भारतको पश्चिमी राज्य महाराष्ट्रमा दुर्घटनाग्रस्त बसमा आगलागी हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    शनिबार बिहानै करिब १:१५ बजे सम्रुद्धी महामार्ग एक्सप्रेस वेमा भएको घटनामा २५ जनाको मृत्यु हुनाका साथै थप ८ जना घाइते भएका हुन् । प्रहरीका अनुसार बस डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएपछि बसको डिजेल ट्याङ्कमा आगो लागेको थियो । ट्याङ्कको आगो बसभरि फैलिँदा ठूलो मानवीय क्षति भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

    images
    images
    images

    धेरै जसो मृत्युको कारण आगलागी जलेर भएको प्रहरीले जनाएको छ । महाराष्ट्र सरकारले दुर्घटनाका पीडित परिवारलाई सात लाख भारुका दरले राहत दिने घोषणा गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।