Logo

२०८३, कार्तिक २८गते


images
images

प्रसूति गृहमा शिशु प्रदर्शनी हुने

प्रसूति गृहमा शिशु प्रदर्शनी हुने

images
  • प्रसूति गृहमा शिशु प्रदर्शनी हुने
    images

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शिशु प्रदर्शनी हुने भएको छ ।

    images
    images
    images

    ५९ औं संस्करणको शिशु प्रदर्शनीमा सोही अस्पतालमा जन्मिएका एक वर्ष भन्दा साना शिशु सहभागी हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रदर्शनीमा जन्मेदेखि ४५ दिनसम्मका, ४६ दिनदेखि ६ महिनासम्मका र ६ महिना देखि एक वर्षसम्मका गरि तीन विधा हुनेछन् । प्रदर्शनी अस्पतालमै भदौ १ गते बिहान ९ बजेदेखि हुनेछ ।

    images
    images
    images

    प्रदर्शनीमा भाग लिन इच्छुक अभिभावकहरुले साउन २४ गतेसम्म दर्खास्त दिन सक्नेछन् । प्रदर्शनीका विजयी शिशुलाई भदौ २० गते कृष्णजन्माष्टमीका दिन पुरस्कार र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिशु प्रदर्शनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।