Logo

२०८३, कार्तिक २८गते


images
images

प्रधानमन्त्रीपत्नी दाहालकाे निधनमा एमाले अध्यक्ष ओलीद्वारा समवेदना व्यक्त

प्रधानमन्त्रीपत्नी दाहालकाे निधनमा एमाले अध्यक्ष ओलीद्वारा समवेदना व्यक्त

images
  • प्रधानमन्त्रीपत्नी दाहालकाे निधनमा एमाले अध्यक्ष ओलीद्वारा समवेदना व्यक्त
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनको खबरले आफू अत्यन्त  दुःखी भएको बताउँदै समवेदना व्यक्त गरेका छन् । 

    images
    images
    images

    ‘दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, ओलीले ट्वीट गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।