Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय स्वतन्त्र पार्टी देवदह ५ को वार्ड भेला सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी देवदह ५ को वार्ड भेला सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय स्वतन्त्र पार्टी देवदह ५ को वार्ड भेला सम्पन्न
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा राष्ट्रिय स्वतन्त्र पार्टी देवदह ५ को वार्ड भेला तथा स्थायी समिती गठन कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images


    कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एबम कार्यक्रमका प्रमुख वक्ता गणेश पौडेलले देशमा भ्रष्टाचार ठूलो रुपमा मौलाएको र न्यायलय मरिसकेको अवस्थामा जनताका साथ उभिनका लागि रास्वपाको स्थापना भएको बताए । उनले उपस्थित सबैलाइ हल्लाका पछी भिडका पछी नलागी समग्र राष्ट्र भावमा देशको सेवा गर्न आग्रह गरेका थिए।

    images
    images
    images

    कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य एवम अभियान प्रचार प्रसार भिभाग प्रमुख महेन्द्र प्रसाद उपाध्ययले जयघन्टीको नारा लागाउँदै हिजोका पार्टीहरुले गर्न नसकेको काम गर्नका लागि पार्टीको स्थापना भएको बताए । देशको अवस्था परिवर्तन गर्ने आफुहरुको प्रमुख लक्ष्य रहेको उनले भनाइ छ।  । उनले पार्टी सदस्यहरुलाइ  पार्टीको उद्देश्य बुझेर मात्र पार्टीमा लाग्न आग्रह गरेका छन ।

    images
    images
    images

    सो कार्यक्रमको भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी देवदह नगरपालिका वार्ड नं ५ को  स्थायी समिती गठन गरेको छ । जसको सभापतिमा चोलाकान्त पौडेल, उप सभापति कोपिला दमाई, सचीव गोपाल न्यौपाने, सदस्यमा माया दर्जी, मनोज पुन, होम ब गुरुङ, कमल वि क,  कमल ब क्षेत्री, सङ्गै र्‍याट संयोजक रामु पोख्रेल सहित ९ कार्यसमिति गठन गरेको छ ।

    कार्यक्रम रास्वपा देवदह नगरपालिका वार्ड नं ५ का अध्यक्ष चोलाकान्त पौडेलको अध्यक्षता, रास्वपा लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलको प्रमुख आतिथ्यता, रास्वपा रुपन्देही क्षेत्र नं १ का क्षेत्रीय सभापति सोभिता भट्ट अधिकारीको स्वागत र क्षेत्रीय सदस्य मोहन विक्रम जिसिको संचालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।