Logo

२०८३, कार्तिक २८गते


images
images

ताजा खबर

नहरमा डुबेर  एक युवतीको मृत्यु

नहरमा डुबेर  एक युवतीको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • नहरमा डुबेर  एक युवतीको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    बाँके । कोहलपुर– ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर बैजनाथ गाउँपालिकाकी एक युवतीको मृत्यु भएको छ ।

    images
    images
    images

    रोपाई सकेर नुहाउने क्रममा बैजनाथ– ३ की एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    images
    images
    images

    डुबेर मृत्यु हुनेमा २३ वर्षीय तारा बस्नेत (लक्ष्मी) रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए।

    images
    images

    बस्नेतलाई तत्काल उद्धार गरेर मेडिकल कलेज कोहलपुर पुर्याइएपनि मृत्यु भएको थियो । रोपाई सकेपछि उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए ।

    अन्य दुई जना भने सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।