Logo

२०८३, आश्विन १०गते


images
images

ताजा खबर

पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो
    images
    images

    काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ।

    images
    images
    images

    भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य बढेर तथा पेट्रोलको मूल्य घटेर आएको छ।

    images
    images
    images

    नेपाल आयल निगमका अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ।

    images
    images
    images

    १५ दिनको लागि आएको यो मूल्यअनुसार अब सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।