Logo

२०८३, आश्विन १०गते


images
images

हवाई भाडा बढ्यो

हवाई भाडा बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • हवाई भाडा बढ्यो
    images
    images

    काठमाडौं। हवाई भाडा सोमबारदेखि लागु हुने गरी ६ प्रतिशतले वृद्धि भएको छ ।

    images
    images
    images

    सरकारले टिकटमा मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक उडानमा श्रावन १ गते देखी हवाई भाडा वृद्धि गर्ने जानकारी दिएको हो ।

    images
    images
    images

    आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।