Logo

२०८३, आश्विन १०गते


images
images

ताजा खबर

सहकारीको ऋण समयमा तिर्नु : देवदह नगरपालिका

सहकारीको ऋण समयमा तिर्नु : देवदह नगरपालिका

images
  • सेतोमसी सहकर्मी
  • सहकारीको ऋण समयमा तिर्नु : देवदह नगरपालिका
    फाइल फोटो : देवदह नगरपालिका
    images
    images

    रूपन्देही । देवदह नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण नियमित रुपमा किस्ता नबुझाउने‚ तोकिएको भाका भित्र ऋणको साँवा‚ ब्याज चुक्ता नगर्ने ऋणी सदस्यहरूले आफ्नो संस्थाको सम्पर्कमा आई ऋण तिर्ने अनुरोध गरेको छ ।

    images
    images
    images

    आइतबार एक सूचना जारी गर्दै पालिकाले सहकारी संस्थाहरूबाट आफूले लिएको ऋणको किस्ता नियमित गर्ने‚ ऋणको साँवा ब्याज तोकिएको भाका भित्र बुझाउने र सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन अनुरोध गरेको हो ।

    images
    images
    images

    सहकारी संस्थाका सदस्यहरूले तोकिएको भाकाभित्र नियमित किस्ता‚ ऋणको साँवा‚ ब्याज नबुझाएको अवस्थामा सहकारी संस्थाले बचतकर्ताको रकम समयमा फिर्ता गर्न नसक्ने र सहकारी संस्था वित्तीय जोखिममा परेको पत्रमा उल्लेख छ ।

    images
    images
    images

    361672443_234211979489211_368651463748553257_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।