Logo

२०८३, कार्तिक २८गते


images
images

लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले मनायो स्थापना दिवस

लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले मनायो स्थापना दिवस

images
  • सेतोमसी सहकर्मी
  • लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले मनायो स्थापना दिवस
    images

    बुटवल। लायन्स क्लब अफ बुटवल मेट्रोसिटी आफ्नो छैठौं स्थापना दिवस सम्पन्न गरेको छ ।

    images
    images
    images

    लायन्सको माध्यमबाट सामाजिक कार्य गर्ने उद्देश्यले ६ वर्ष अघि उक्त क्लबको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा क्लबका संस्थाका संस्थापक अध्यक्ष बिनोद सुवेदी‚ पूर्व अध्यक्षहरू नवराज बन्जाडे‚ राम प्रसाद बेल्बासे लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images

    उक्त अवसरमा बोल्दै संस्थापक अध्यक्ष सुबेदीले क्लबले आजसम्म गरेका कार्यहरूको चर्चा गरे। कार्यक्रमको अध्यक्षता वर्ष २०२३ र २४ का अध्यक्ष इन्जिनियर गोविन्द प्रसाद लामिछानेले गरेका थिए। सञ्चालन क्लबका सचिव लायन सागर अधिकारीले गरेको क्लबका सदस्य सञ्जीव सुनारले जानकारी दिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।