Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

महानगरसँंग मापदण्डविपरीत बनेका घर भत्काउने अधिकार छ: मेयर आचार्य  

महानगरसँंग मापदण्डविपरीत बनेका घर भत्काउने अधिकार छ: मेयर आचार्य  

images
  • सेतोमसी सहकर्मी
  • महानगरसँंग मापदण्डविपरीत बनेका घर भत्काउने अधिकार छ: मेयर आचार्य  
    images

    राजेश  पराजुली, पोखरा। पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरभित्र मापदण्डविपरीत बनेका घर तथा भवनहरु भत्काउनेसम्मको अधिकार महानगरसँग रहेको बताएका छन् ।

    images
    images
    images

    मापदण्ड विपरीत निर्माण गरिएका घर तथा भवनहरू अनिवार्य रूपमा अभिलेखीकरण आवश्यक रहेकामा प्रमुख आचार्यले जोड दिए । महानगर क्षेत्रमा निर्माण भएका तर मापदण्ड भन्दा बाहिर रहेका सवै खाले घर तथा भवनहरूको अभिलेखीकरण अनिवार्य रहेको उनले बताए ।

    images
    images
    images

    महानगरपालिकाले हाल अभिलेखीकरणका लागि आह्वान गरेको जनाउँदै उनले अटेर गरे भत्काउने अधिकार समेत रहेको स्मरण गराए । महानगर भित्र यस्ता हजारौं भवन रहेको उनको भनाई थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।