काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ।
प्रारम्भिक चरणमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागले जनाएकाके छ ।
विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology