Logo

२०८३, कार्तिक २८गते


images
images

सय केजी सुन प्रकरण

सय केजी सुन प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो, को-को परे ? (नामसहित) 

सय केजी सुन प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो, को-को परे ? (नामसहित) 

images
  • सय केजी सुन प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो, को-को परे ? (नामसहित) 
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्वीन्टल सुन बरामद प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    राजश्व अनुसन्धान विभागको टोलीले सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।

    images
    images
    images

    विभागबाट खटिएको टोलीले बिहीबार साँझसम्म  चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

    images
    images

    पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्।पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ। क्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी भैरहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । 

    यी हुन बिहीबार पक्राउ परेकाहरूः

    १) लिङ चुवान (चिनियाँ नागरिक)
    २) थिप्तेन छिरिङ (तिब्बतीयन मुलका भारतीय नागरिक)
    ३) रामकुमार भुजेल (दोलखा)
    ४) दीलिप भुजेल (दोलखा)
    ५) हर्कराज राई (भोजपुर)
    ६) अशोक लामा (ट्याक्सी चालक)
    ७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
    ८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
    ९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
    १०) राजेन्द्र राई (भन्सार एजेन्ट)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सय केजी सुन प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।