Logo

२०८३, कार्तिक २८गते


images
images

लियाे  क्लब अफ  बुटवल  मेट्रोसिटीकाे  बैठक सम्पन्न

लियाे  क्लब अफ  बुटवल  मेट्रोसिटीकाे  बैठक सम्पन्न

images
  • लियाे  क्लब अफ  बुटवल  मेट्रोसिटीकाे  बैठक सम्पन्न
    images

    बुटवल । लियाे  क्लब अफ  बुटवल  मेट्रोसिटिकाे  बैठक सम्पन्न भएको छ । 

    images
    images
    images

    शनिबार बुटवलमा सम्पन्न बैठकले वार्षिक कार्ययोजनाबारे छलफल गरेको क्लबले जनाएको छ। 

    images
    images
    images

    बैठकले वृक्षारोपण लगायतका कार्यक्रम तय गरेको क्लबका मिडिया पर्सन सुशील खनालले जानकारी दिए। 

    images
    images

    बैठक क्लबका अध्यक्ष  सन्दीप सुनार अध्यक्षतामा सम्पन्न भएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।