Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

 सुदूरपश्चिम सरकारमा सहभागी हुँदै नागरिक उन्मुक्ति, काे-काे बन्दैछन् मन्त्री ?

 सुदूरपश्चिम सरकारमा सहभागी हुँदै नागरिक उन्मुक्ति, काे-काे बन्दैछन् मन्त्री ?

images
  • सेतोमसी सहकर्मी
  •  सुदूरपश्चिम सरकारमा सहभागी हुँदै नागरिक उन्मुक्ति, काे-काे बन्दैछन् मन्त्री ?
    images

    कैलाली। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

    images
    images
    images

    भागवण्डामा असन्तुष्टि जनाउँदै सरकारमा जान नमानेको नागरिक उन्मुक्ति एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो ।

    images
    images
    images

    लामो समय खाली रहेको मन्त्रालयमा आज मन्त्री नियुक्त गरेर सरकार विस्तारको तयारी भइरहेको  छ।

    images
    images

    नागरिक उन्मुक्तिले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन लागेको छ ।

    सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम सरकार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।