Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

रास्वपाको संसदीय दलको बैठक बस्दै, के छ एजेन्डा ?

रास्वपाको संसदीय दलको बैठक बस्दै, के छ एजेन्डा ?

images
  • रास्वपाको संसदीय दलको बैठक बस्दै, के छ एजेन्डा ?
    images
    images

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ।

    images
    images
    images

    संसद बैठक बस्नुअघि आफ्नो रणनीति बनाउन रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । बैठकले सुन तस्करी लगायतका विषयमा रास्वपाले आफ्नो धारणा तय गर्ने बताइएकाे छ। प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्ने निर्णय गरेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।