Logo

२०८३, श्रावण २७गते


images
images

पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना हुने

पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना हुने

images
  • पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना हुने
    images
    images

    नवलपरासीमा।  आउँदो भदौभित्र पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना हुने भएको छ।

    images
    images
    images

    हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक किर्तनराज पौडेलले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा कार्यालय रहने गरी जिल्ला हुलाक कार्यालय स्थापना गरिने जानकारी दिए ।

    images
    images
    images

    संविधानअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा साबिकको हुलाक कार्यालय पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको छ । जिल्ला हुलाक कार्यालय नहुँदा रेडियो, एफएमको राजस्व बुझाउने र नवीकरण, पोस्ट बक्स नम्बर लिनेलगायत कामका लागि परासी धाउनुपर्ने बाध्यता छ । हुलाक विभागले कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापनाका लागि निर्णय गरेको र अर्थमन्त्रालयबाट समेत स्वीकृत भएकाले भदौमा कार्यालय स्थापना हुने पौडेलले जानकारी दिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्वी नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।