Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिक स्कुलका विद्यार्थीले रोपे एक हजार बिरुवा

देवदह बुद्ध पब्लिक स्कुलका विद्यार्थीले रोपे एक हजार बिरुवा

images
  • देवदह बुद्ध पब्लिक स्कुलका विद्यार्थीले रोपे एक हजार बिरुवा
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक बोर्डिङ स्कुलका विद्यार्थीले विभिन्न फलफूल र फुलका बिरुवाहरू रोपेका छन् । 

    images
    images
    images

    देवदह ५ मा रहेको कोलीय शान्ति पार्कमा विद्यार्थीले एक हजार बढी विभिन्न फलफूल र फुलका बिरुवाहरू लगाएका हुन् । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत तीन सय विद्यार्थीले बिरुवा रोपेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीले जानकारी दिए। विद्यालयमा गठित सामाजिक क्लबको आयोजनामा पार्क क्षेत्रमा बिरुवा रोपेका हुन्।

    images
    images
    images

    कार्यक्रममा देवदह बुद्ध पब्लिक आवसिय मावि +२ इन्चार्ज विराट भुसाल, देवदह नगरपालिकाका नगर प्रवक्ता एवम् देवदह नगरपालिका वडा नं ५ का वडाध्यक्ष गणेश डुम्रे, विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरे, स्थानीय र शिक्षकहरूको उपस्थितिमा रहेको थियो  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।