Logo

२०८३, आश्विन ९गते


images
images

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

images
  • कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी
    images
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।

    images
    images
    images

    बोर्डले गत वैशाख-जेठमा लिएको परीक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनका लागि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर अहिले रुजु र कम्प्युटरमा इन्ट्रि गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    साउनको अन्तिमसम्ममा नतिजा प्रकाशन गर्ने तयारी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । अघिल्लो वर्षको १२ कक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात् फेल भएका थिए ।

    images
    images
    images

    यस पटकको नतिजामा केही सुधार हुनसक्ने बोर्डले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।