Logo

२०८३, आश्विन १०गते


images
images

देवदह डान्स आइकनको लागि ४० बालबालिका छनोट

देवदह डान्स आइकनको लागि ४० बालबालिका छनोट

images
  • देवदह डान्स आइकनको लागि ४० बालबालिका छनोट
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा संचालन हुने देवदह डान्स आइकनको छनोट चरण सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ५ मा रहेको तमु समाजको भवन र देवदह २ ढेकावरमा एकै साथ भएको अडिसनबाट ४० जना प्रतिस्पर्धी बालबालिका छनोट भएका छन । 

    images
    images
    images

    पछिल्लो समय विभिन्न कार्यक्रमका बहानामा बालबालिकासङ्ग पैसा असुल्ने र धेरै विकृति बढेका कारण त्यसलाइ निर्मुल गर्नका लागेर देवदह डान्स आइकन आयोजना गरिएको आइकनका प्रमुख निर्णायक बिश्व गुरुङ्गले बताए। कार्यक्रमले देवदह नगरपालिकाभित्र रहेका बालबालिकाको नृत्यकला प्रस्फुटन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। 

    images
    images
    images

     आकाश विकको संयोजकत्वमा संचालन भैरहेको उक्त कार्यक्रमको फाइनल भाद्र १६ गते हुने जनाईएको । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह डान्स आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।