Logo

२०८३, कार्तिक २८गते


images
images

अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाई चक्कुप्रहार

अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाई चक्कुप्रहार

images
  • अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाई चक्कुप्रहार
    images

    बझाङ । बझाङकाे सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरीएको छ । सुर्मा गाउपालिका  वडा न ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेमा  २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् ।उनीहरुलाइ राती १२ बजे सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रिमान कलक बिकले बताए । 

    images
    images
    images

    भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र एन्डोइड मोबाइसमेत लिएर गएको  त्यसपछि अगाढि २ छोरालाइ चक्कुप्रहार गरेको र पछि श्रिमतीलाइ चक्कुप्रहार गरेको उनले बताए । अज्ञात समुहहरुले मुखमा मास्क लगाएकाले सुनिता बिकले बताइन ।

    images
    images

    जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरी अनुसन्धानकाे क्रममा रहेकाे छ ।अहिले सम्म भने केहि पत्ता लगाउन सकेकाे छैन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चक्कुप्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।